१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

तिलोत्तमामा एभरेस्ट बैंकको क्युआर कार्ड हस्तान्तरण तथा बित्तीय साक्षरता

बुटवल । नेपाल अटो तथा ई-रिक्सा यातायात प्रा.लि.मा आवद्ध सम्पूर्ण सदस्यहरुलाई एभरेस्ट बैंक लिमिटेडले फोनपे सँगको सहकार्यमा क्युआर कार्ड हस्तान्तरण तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । मणिग्रामस्थित लुम्बिनी कृषि उपज थोक बजार परिसरमा कार्यक्रमको औपचारिक रुपमा तिलोत्तमा नगरपालिकाका उप-प्रमुख जागेश्वरी देवि चौधरीले तिलोत्तमा अटो तथा ई-रिक्सा यातायात प्रा.लि.का अध्यक्ष सोभाकान्त भुषाललाई क्युआर कार्ड…