५ जेष्ठ २०८१, शनिबार | May 19, 2024

जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत सहयोगका लागि एन आई सी एशियाले दियो ५१ लाख

काठमाडौ । एन आई सी एशिया बैंक लिमिटेडले जाजरकोट भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा रु। ५१ लाख नगद सहयोग प्रदान गरेको छ । रकम बराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका हुन् । २०८०…