बुटवल । लुम्बिनी केबलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायी प्रालिबिच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भएको छ । सम्झौता बमोजिम पञ्चिम नेपाल बस व्यवसायी प्रालिमा आवद्ध व्यवसायीहरु र प्रालिको बसमा नेपाल भर यात्रा गर्ने यात्रुहरूले लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउनेछन् । यात्रुहरूले पश्चिम नेपाल बस ट्यवसायी प्रा।लिमा आवद्ध बसहरूमा यात्रा गरेको टिकट देखाई…