१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले गरे पदभार ग्रहण

काठमाडौ । एन आई सी एशिया बैंकको मिति २०८२/०७/१७ मा बसेको सञ्चालक समितिको ७३६ औं बैंठकको निर्णय बमोजिम नियुक्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले आज मिति २०८२÷०७÷२० मा आफ्नो पदभार ग्रहण गरेका छन् । झन्डै तीन दशकदेखि नेपालको बैंकिङ्ग प्रणालीमा विशिष्ट योगदान पु¥याउँदै आएका शाक्यले भारतको नयाँ दिल्लीस्थित दिल्ली युनिभर्सिटीबाट ब्याचलर इन कमर्श (द्य।ऋइः)…