खजुरा । कृषि विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाँकेको खजुरा स्थित लल्मीनारायण दिब्यधाममा दर्शनार्थीहरुका लागि खानेपानीको प्रबन्ध गरिदिएको छ । धाममा दर्शन गर्न आउने दर्शनार्थीहरुलाई लक्षित गर्दै बैंकले समर्सियल पम्पको ब्यवस्था गरिदिएको हो । धाम परिषरमा एक कार्यक्रमका बीच कृषि विकास बैंक खजुरा शाखाका प्रबन्धक बिजय बहादुर सिंहले पम्प जडानका लागि लाग्ने लागत बापतको…