१९ बैशाख २०८१, बुधबार | May 1, 2024

बेलहिया नाकामा अमेरिकन नागरिकलाई स्वागत गर्दै विश्व पर्यटन दिवसको थालनी

बुटवल । भारतिय बाटो हुँदै रुपन्देही प्रवेश गरेका पर्यटकलाई स्वागत गर्दै भैरहवामा ४४ औं विश्व पर्यटन दिवस मनाइएको छ । नाट्टा लुम्बिनी प्रदेश समितिले बेलहिया नाकाबाट नेपाल भित्रिएका पर्यटकलाई स्वागत गरेर पर्यटन दिवस मनाएको हो । नाट्टा लुम्बिनीका वरिष्ठ उपाध्यक्ष चन्द्र थापा सहितको टोली आज बिहानै पर्यटक स्वागतका लागि बेलहिया नाका पुगेका थिए । टोलीमा…