काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा १४ करोड ७६ लाख रुपैयाँ अर्थात गत वर्षको यसै अवधिको तुलनामा ३०.४६ प्रतिशतखुद नाफा कमाएको छ । गत वर्ष यो बैंकले २१ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यता, बैंकको खुद ब्याज आम्दानी भने ८.३४ प्रतिशतले बढेर ९३ करोड ११…