१५ बैशाख २०८१, शनिबार | April 27, 2024

सेयर बजार २४.६८ अंकले ओरालो

काठमाडौं । साताको दोश्रो कारोबार दिन सोमबार सेयर बजार ओरालो लागेको छ । सोमबार सेयर बजारमा २४.६८ अंकले घटेर १९५२.६६ विन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.४६ अंकले घटेर ३६८.४९ मा पुगेको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कूल २५६ कम्पनीको ३३ लाख ६९ हजार १३६ कित्ता…