६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

छ दशमलव ९० अङ्कले घट्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक छ दशमलव ९० अङ्कले घटेर एक हजार नौ सय २६ दशमलव ४० को बिन्दुमा कायम भएको हो । विभिन्न दुई सय ५९ वटा कम्पनीका ३१ लाख ६३ हजार तीन सय ८९ कित्ता शेयर रू एक अर्ब छ करोड ९८ लाख चार हजारमा खरिदबिक्री भएका छन् । आज कारोबारमा…