२३ चैत्र २०८२, सोमबार | April 6, 2026

नेप्सेमा सामान्य गिरावट

काठमाडौं । नेप्सेमा २.७३ अंकको गिरावट आएको छ ।  विहिबार नेप्से सूचक २.७३ अंकले घटेर २ हजार ४.०५ विन्दुमा कायम भएको छ । आज विभिन्न ३०२ कम्पनीका ६९ लाख ६३ हजार ३५९ कित्ता शेयर ५६ हजार ३२१ पटक खरिदबिक्री हुँदा ३ अर्ब ३ करोड ७२ लाख ६७ हजार ३०७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ…