२९ बैशाख २०८१, शनिबार | May 11, 2024

युनाईटेड इदी–मार्दी हाइड्रोपावरको सर्वसाधारणका लागि आइपीओ बिक्री खुला

काठमाडौ । युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावरले बुधबारदेखि सर्वसाधारणका लागि शेयर विक्रीमा ल्याएको छ । कम्पनीले ८ लाख ७३ हजार ९१० कित्ता साधारण शेयर बिक्रीमा ल्याएको हो जसमा स्थानीयमा बिक्री नभएको शेयर पनि थप गरेको कम्पनीले जनाएको छ । यसअघि कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुकाको लागि ४ लाख…