२० बैशाख २०८१, बिहिबार | May 2, 2024

निषेधाज्ञाले छोएन सेयर बजारलाई, १२.७७ अंकले बढेको बजारमा १ अर्ब १० करोड भन्दा माथिको कारोबार

काठमाडौं । निषेधाज्ञा तोड्दै सेयर बजार आइतबार १२.७७ अंकले बढेको छ । निषेधाज्ञामा पनि बढेको सेयर बजारमा १ अर्ब १० करोड भन्दा माथिको कारेबार भएको छ । आइतबारको कारोबारमा लगानीकर्ता बिमा समुहमा आकर्षित हुँदा बजार बढेको हो । बाणिज्य बैंकको सुचक पनि सामान्य रुपमा बढेको छ । आइतबार नेको इन्स्योरेन्सको सर्बाधिक १४ करोड भन्दा माथिको…