काठमाडौं । प्रि-ओपन सेसनमा बुधबार सेयर बजार सामान्य अंकले घटेकाे छ । यो सेसनमा नेप्से परिसुचक ०.२५ अंकले घटेर २१११.४३ विन्दुमा आएको छ । यससँगै १६ कम्पनीको ४७ सय ६ कित्ता सेयर खरिदबिक्री हुँदा १९ लाख भन्दाबढी रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल १० कम्पनीमा उकालो लागेको छ भने ४ कम्पनी घटेको छ । १ कम्पनी भने…