६ श्रावण २०८३, बुधबार | July 22, 2026

मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

काठमाडौ । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीले सेयर रजिष्ट्रारको रुपमा प्रभु क्यापिटललाई तोकेको छ । सेयर रजिष्ट्रारको काम गर्न यि कम्पनीबीच सम्झौता भएको हो । सम्झौतामा अध्यक्ष हिमाल गुरुङ हाइड्रोपावरको तर्फबाट र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका हुन् । कम्पनीका अनुसार अब प्रभु क्यापिटलले सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी,…