४ पुस २०८२, शुक्रबार | December 19, 2025

६ अंकले घट्यो नेप्से सूचक, कारोबार रकम ११ अर्वभन्दा माथि

काठमाडौ । मंगलबार शेयर बजारमा सामान्य करेक्सन भएको छ । नेप्से सूचक ६ अंकले घटेर २८१६.६० विन्दुमा झरेको छ भने, ११ अर्व भन्दा बढीको कारोबार भएको छ । यस दिन २१८ वटा कम्पनीको २ करोड ३४ लाख ६५ हजार ६७५ कित्ता शेयर ११ अर्ब १३ करोड ३३ लाख ९८ हजार १०७ रुपैयाँमा खरिद बिक्री भएको…