बुटवल । रुपन्देहीको बुद्धनगर एग्रो फार्म लिमिटेडले नेपाल मै पहिलो कृषि तर्फको आइपीओ जारी गर्ने भएको छ । कृषि मार्ट, कुखुरा चल्ला उत्पादन, अण्डा उत्पादन, कुखुरा पालन, मिट मार्ट (बधशाला) सञ्चालन गर्दै आएको लिमिटेड कम्पनीले आईपीयो जारी गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरमा ५ लाख कित्ता साधारण सेयर सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष…