८ बैशाख २०८३, मंगलबार | April 21, 2026

लुम्बिनीले विराटनगरलाई दियो १९२ रनको कीर्तिमानी लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को बुधबारको दोस्रो खेलमा लुम्बिनी लाइन्सले विराटनगर किङ्ग्सलाई १९२ रनको लक्ष्य प्रस्तुत गरेको छ । निर्धारित २० ओभरमा लुम्बिनीले ७ विकेट गुमाउँदै एनपीएलको जारी सिजनको सबैभन्दा उच्च १९१ रन जोडेको हो । जारी प्रतियोगितामा लुम्बिनीले बनाएका यो सबैभन्दा उच्च रन हो । यसअघि विराटनगरविरुद्ध नै सुदूरपश्चिम रोयल्सले १८२ रनको…