२० असार २०८३, शनिबार | July 4, 2026

चौथो राष्ट्रिय एकान फुटसल प्रतियोगिता २०८१ बुटवलमा शुरु

बुटवल । चार्टर एकाउन्टेन्टहरुको शारीरिक तन्दुरुस्ती र भाईचारा विकास गर्ने लक्ष्यसहित नेपाल चार्टर एकाउन्टेन्ट संघ, रुपन्देहीको आयोजनामा चौथो राष्ट्रिय एकान फुटसल प्रतियोगिता २०८१ शुरु भएको छ । शिखर ईन्स्योर्न्सको मुख्य प्रायोजनमा साईन रेसुङा बैकको सहयोगमा शुक्रबारदेखी दुई दिने प्रतियोगिता शुरु भएको हो । बुटवल योगीकुटीस्थित स्वर्णिम फुटसल एरिया नरभिल्लामा भएको उद्घाटन खेलमा सुर्य नेपालले एकान…