४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेपालले नेदरल्याण्डसलाई दियो १०७ रनको लक्ष्य

काठमाडौं । नेपालले नेदरल्याण्डसलाई १०७ रनको लक्ष्य दिएको छ । टी-२० विश्वकप अन्तर्गतको पहिलो खेलमा टस हारेर पहिला  ब्याटिंग गरेको नेपालले १९.२ ओभरमा अल आउट हुदै १०६ रन बनाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ३५ रन बनाए भने गुलशन झाले १४, कारण केसीले १७ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेलले ७,…