बुटवल । लुम्बिनी प्रदेशस्तरीय अण्डर-१९ भलिबल खेलाडी छनोट भएका छन् । काठमाडौंमा हुन लागेको सहाना प्रधान प्रतिष्ठानले आयोजना गर्ने लागेको अण्डर १९ पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागी हुन लुम्बिनी प्रदेशका पुरुषतर्फका भलिकल खेलाडी छनोट गरिएको हो । लुम्बिनी प्रदेश भलिबल संघको आयोजनामा जिल्ला भलिबल संघ रुपन्देही र मणिमुकुन्द भलिबल क्लबको सहयोगमा खेलाडी छनोट कार्यक्रम…