१० बैशाख २०८३, बिहिबार | April 23, 2026

तिलोत्तमामा १ महिने क्रिकेट प्रशिक्षण प्रवर्द्धन सम्बन्धि नि:शुल्क तालिम शुरू

तिलोत्तमा । रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा न ५ मा एकमहिने नि:शुल्क क्रिकेट प्रशिक्षण प्रवर्द्धन कार्यक्रमको उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमका बीच तिलोत्तमा नगरपालिका वडा नं ५ का अध्यक्ष रमेश डुम्रेले बलिगं र मेयर रामकृष्ण खाँणले ब्याटिंग गर्दै १ महिने प्रशिक्षण कार्यक्रमको संयुक्त रूपमा उद्घघाटन गरेका हुन । १० वर्ष उमेर पुरा भई १८…