२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

सन्दीप भन्छन्- ‘मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी छु’

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी लागेको प्रतिक्रिया दिएका छन्। सोमबार सामाजिक सञ्जाल इन्स्टाग्राममा लेख्दै  लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी लागेको बताएका हुन् । उनले लेखेका छन्- ‘इमानदारितापूर्वक, मेरो सपना पूरा नभए पनि के कुरामा खुसी छु भने देशको सपना…