११ बैशाख २०८१, मंगलबार | April 23, 2024

एन्फा कार्यसमिति बैठक पदाधिकारी नियुक्तिका विषयमा छलफल

काठमाडौ । पंकजबिक्रम नेम्बाङ अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा निर्वाचित भएपछी दोस्रो पटक आज (बिहीबार) कार्यसमिति बैठक जारी छ । सातदोबाटो स्थित एन्फा मुख्यालयमा बिहान सात बजेलाई बैठक बोलाएपनि ढिला गरि ८ः३० मा मात्रै सुरु भएको थियो । गत सोमबार बैठक बोलाइएपनि अन्तिम समयमा अध्यक्ष नेम्बाङ अस्वस्थ भएपछी बैठक स्थगित भएको थियो ।…