२९ बैशाख २०८१, शनिबार | May 11, 2024

मणिमुकुन्दको अध्यक्षमा पुन: लोकेन्द्र

बुटवल । नेपाली पुरुष भलिवलमा अग्रस्थान ओगट्न सफल रुपन्देहीको भलिवल क्लब मणिमुकुन्द भलिबल क्लबको सातौ साधारण सभा तथा चौथौ अधिवेसनबाट लोकेन्द्र कुमार भण्डारी दोस्रो कार्यकालका लागि अध्यक्षमा दाहोरिएका छन् । आज बुटवलमा सम्पन्न चौथो अधिवेशनबाट १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । अधिवेशनले वरिष्ठ उपाध्यक्ष किशन चन्द, उपाध्यक्ष ओमकार थापा, सचिव काशि गौतम, कोषाध्यक्ष…