५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

नेपालको तेस्रो विकेट गुम्यो, अनिल साह ५८ रन बनाएर आउट



काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका अनिल साह ५८ रनमा आउट भएका हुन् ।

उनलाई वेस्ट इन्डिज ‘ए’ का ओबेद म्याककोइले आउट गरे । यसअघि असिफ शेख ५१ र कुशल भूर्तेल १३ रनमा आउट भए ।

वेस्ट इन्डिज ‘ए’ ले दिएको १७३ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ३ : १६ बजे

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन