काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालका ओपनर कुशल भुर्तेलले १ हजार रन पूरा गरेका छन् । आज भएको दोस्रो खेलमा पपुवा न्युगिनी९पिएनजी० विरुद्ध कुशलले ३९ बलमा ४ छक्का ४ चौकासहित ५९ रन बनाए । ५९ रन बनाएसँगै भूर्तेलको टी आईमा १ हजार ८ रन बनाएका छन् । भुर्तेल टी-२० आईमा एक हजार रन पूरा…