बुटवल । बुटवल उपमहानगरपालिका १३ बेलबासमा सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा अमेरिका, भारत र बंगलादेशका खेलाडीहरुलाई पछि पार्दै नेपालका एफ.एम. रुपेश जैसवालले एकल अग्रता कायम गरिरहेका छन् । कर्णेल उजिरसिंह थापा स्मृति मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको सातौं चरणको खेल सकिंदा रुपेशले स्थानीय चार खेलाडी सहित पूर्व नेपाल च्याम्पियन सि.एम.पुरुषोत्तम चौलागाईं, भारतका रिशव निशादलाई पराजित…