२ पुस २०८२, बुधबार | December 17, 2025

पहिलो नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा

नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक हुन गइरहेको राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा भएको छ । जिल्ला ब्याडमिन्टन संघ बाँकेको आयोजनामा भोलि (बिहिबार)बाट नेपालगन्ज रङ्गशालाको कभर्डहलमा संचालन हुने ब्याडमिन्टन प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको संघले जनाएको छ । प्रतियोगिताका लागि अन्तराष्ट्रिय अम्पायर तथा चिफ कोचहरुको टिम नेपालगन्ज आइसकेको र प्रतियोगिताका लागि आवश्यक तयारी पुरा भएको जिल्ला…