काठमाडौं । त्रिदेशीय शृङ्खला टि-२० आई सिरिज अन्तर्गत पहिलो खेलमा युएईले नेपाललाई मध्यम लक्ष्य दिएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको टस हारेर ब्याटिङ थालेको युएईले २० ओभरमा ७ विकेट गुमाउँदै १३९ रन बनाएको छ । युएईका लागि कप्तान मोहम्मद वसीमले १७ रन बनाउँदा अलिशान शराफुले ६ रन जोडे । यस्तै, अली नसीरले ३२…