५ पुस २०८२, शनिबार | December 20, 2025

आईपीएल : हैदराबाद गुजरातसँग ३४ रनले पराजित

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई ३४ रनले पराजित गरेको छ । टस हारेर पहिलो ब्याटिङ्को निम्तो पाएको गुजरातले ९ विकेटको क्षतिमा १८८ रन बनाएको थियो । उसका लागि सर्वाधिक रन शुभमन गिलले बनाए । एउटा मात्र छक्का प्रहार गरेका उनले ५८ बलमा…