बुटवल । बुटवल टेबल टेनिस क्लबको आयोजनामा प्रथम कृष्ण जन्मष्टमी जिल्ला स्तरीय स्कुल तथा खुल्ला टेबल टेनिस प्रतियोगिता हुने भएको छ । क्लबको आयोजनामा बुटवल-११ ओलीपथ स्थित कभर्डहलमा यही भदौं १९ र २० गते प्रतियोगिता हुने भएको हो । प्रतियोगिता बारे जानकारी गराउँदै क्लबका अध्यक्ष धिरेन्द्र तुलाधरले खुल्ला तथा विद्यालयका गरी ३ सय बढी प्रतियोगीताले…