१६ असार २०८३, मंगलबार | July 1, 2026

नेपालले टस हारेर ब्याटिङमा, कुवेत फिल्डङमा

काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेट अन्तर्गत सेमिफाइनल खेल सुरू भएको छ । किर्तिपुरस्थित खेल मैदानमा नेपालले टस हारेर ब्याटिङमा गरेको छ भने कुवेत टस जितेर फिल्डिङ रोजेको छ । नेपाल ४ खेलमा ३ मा जित र १ खेलमा अंक बाँड्दै ७ अंकका साथ समुह ‘ए’ बाट विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने समूह बी…