काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वान फुटबलमा सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा पीएसजीले मोन्टपेलिरलाई ३-१ गोल अन्तरले हराएको हो । पीएसजीको जितमा फाबिना रुज, लियोनल मेस्सी र वारेन जाइर-मेरीले एक-एक गोल गरे । उता मोन्टपेलिरका लागि अर्नाउड नोर्दीनले एक गोल फर्काए । पहिलो हाफ गोल रहित बराबरी खेलेको…