काठमाडौं । एसिसी पुरुष यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले भुटानलाई ३ सय ५९ रनको लक्ष्य दिएको छ । टस जितर पहिले ब्याटिङ गरेको नेपालले पाँच विकेटको क्षतिमा ३ सय ५८ रन बनाएको हो । नेपालका लागि रौनक श्रीवस्तवले १ सय ३२ बलमा १ सय ६८ रनको पारी खेले ।…