२० बैशाख २०८१, बिहिबार | May 2, 2024

लुका मोड्रीचको गोलमा रियल म्याड्रिड विजयी

काठमाडौं । स्पेनिस ला-लिगा अन्तर्गत रियल म्याड्रिडले सेभियालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले सेभियालाई १-० गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा खेलको ८१ औं मिनेटमा लुका मोड्रीचले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि रियल म्याड्रिडले महत्वपूर्ण ३ अंक हासिल गर्दै लिगमा आफ्नो अग्रता…