४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

वाफ महिला च्याम्पियनसिप : पेनाल्टीमा चुक्दा उपाधिबाट बञ्चित भयो नेपाल

काठमाडौं । पेनाल्टी सुटआउटमा चुक्दा नेपाल वाफको उपविजेतामै सीमित भएको छ । पेनाल्टी सुटआउटमा नेपाललाई ५-३ ले हराउँदै जोर्डनले पश्चिम एसियाली फुटबल फेडेरेसन वाफ महिला च्याम्पियनसिपको उपाधि छैठौं पटक जितेको हो । बिहीबार राति साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा सम्पन्न खेलको निर्धारित ९० मिनटको खेल दुई-दुई गोलको बराबरीमा सकिएपछि नतिजाको निर्णय पेनाल्टीबाट गरिएको…