१६ बैशाख २०८३, बुधबार | April 29, 2026

रोहितको कप्तानीमा एसिया कप खेल्ने भारतीय टिम घोषणा

काठमाडौं । आगामी एसिया कप २०२२ का लागि अल इन्डिया सिनियर सेलेक्सन कमिटीले खेलाडी छनोट गरेको छ । २७ अगस्ट देखि ११ सेप्टेम्बरसम्म यूएईमा हुने प्रतियोगिताका लागि रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टिम घोषणा भएको छ । घोषित टिममा पूर्वकप्तान बिराट कोहलीको पुनरागमन भएको छ । ६ टिम सहभागी १५ औं संस्करणको प्रतियोगिता यस पटक…