१६ बैशाख २०८३, बुधबार | April 29, 2026

एजेन्डामा प्रवेश नगरी एन्फा बैठक स्थगित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमिती बैठक एजेन्डामा प्रवेश नगरी स्थगित भएको छ । एन्फा मुख्यालय सातदोबाटोमा करिब दुर्इ घण्टा ढिला गरी सुरु भएको बैठकको कार्यसमितीका १२ सदस्यले पहिलो बैठकको निर्णय सच्चाउन माग गर्दै हस्ताक्षर अभियान सुरु गरेपछि अध्यक्ष पंकजविक्रम नेम्वाङ बैठक स्थगित गरेर हिँडेको स्रोतले बतायो । असार ६ गते…