काठमाडौं । स्कटल्यान्डमा हिजोदेखि सुरु भएको त्रिदेशीय टी-२० आई सिरिजमा नेपालले आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सको सामना गर्दैछ । स्टकल्यान्डको ग्लासोमा टस जित्दै नेपालले आफूले फिल्डिङ रोज्दै नेदरल्यान्ड्सलाई पहिलो ब्याटिङको निम्तो दिएको छ । नेदरल्यान्ड्सको यो सिरिजमा दोस्रो खेल हो । हिजो भएको पहिलो खेलमा नेदरल्यान्ड्स स्कटल्यान्ड्ससँग पराजित भएको छ । टी-२० आईमा यसअघि भएका पाँच…