३१ भदौ २०८३, बुधबार | September 16, 2026

लुम्बिनी प्रदेश रेफ्रि कमिशनको अध्यक्षमा बश्याल

बुटवल । लुम्बिनी प्रदेशमा रहेका भलिबल खेलका अन्तराष्ट्रिय-राष्ट्रिय, प्रादेशिक, जिल्ला भलिबल रेफ्रीहरु संगठित भएका छन । नेपालको राष्ट्रिय खेल भलिबलको विकास गर्दै यहा संचालन हुने प्रतियोगिताहरुलाई ब्यवस्थित गर्ने उद्येश्यका साथ रेफ्रिहरुको प्रदेशस्तरीय कमिशन गठन भएको हो । रुपन्देहीमा लामोसमयदेखि भलिबलमा योगदान दिदै आएका रेफ्रि बुद्धि बश्यालको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको हो । जसको…