३१ भदौ २०८३, बुधबार | September 16, 2026

बुटवल कोरा २०२२ को रुट तय, दाताहरुले प्रति किलोमिटर सहयोग गर्न सक्ने

बुटवल । बुटवल कोरा २०२२ को सम्पूर्ण तयारी पुरा भएको आयोजकहरुले जनाएका छन् । बुटवल युनाईटेड साईक्लिङ क्लब सहितका साईकल क्लवहरुको संयुक्त आयोजनामा हुने बिजि बेकर्स बुटवल कोरा २०२२ को तयारी पूरा भएको क्लवका अध्यक्ष उत्तम श्रेष्ठले जानकारी दिए । गरिव, दीनदुखीहरुको सेवाका लागि बिभिन्न धार्मिक स्थलहरुलाई दाहिने पारेर साईकलमा परिक्रमा गर्ने यात्रालाई कोरो भनिने…