काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीले एएफसी एसिया कप-२०२३ अघि तीन अभ्यास खेल खेल्ने तयारी गरेको छ । शुक्रबार भएको पत्रकार सम्मेलनमा टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले छनोटको तयारीका लागि तीन अभ्यास खेल खेल्ने तयारी गरेको बताएका छन् । ‘हामीले अभ्यास खेल्नका लागि तीन टिमसँग तयारी गरेका छौं,’ अब्दुल्लाहले भने । नेपालले अफगानिस्तान, ओमान र यमनसँग…