२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

नेपाल र आयरल्याण्डबीचको खेल आज

काठमाडौं । ओमानमा जारी चार देशबीचको टी-२० क्रिकेट सिरिजमा नेपालले आज आयरल्याण्डको सामना गर्दैछ । नेपाल र आयरल्याण्डबीचको खेल अपराह्न ३ः४५ देखि अलअमरेत क्रिकेट स्टेडियममा सुरु हुनेछ । जारी सिरिजमा दुवै टिमले एकरएक खेल जितेका छन् । नेपाल-आयरल्याण्ड दुवै टोली युएईसँग पराजित भएका थिए । पहिलो खेलमा यी दुवै टिमले घरेलु टोली ओमानविरुद्ध भने जित…