१५ असार २०८३, सोमबार | June 29, 2026

दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को उपाधी प्रिन्स र रसिलालाई उपाधि

बुटवल । दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को मेन्स सिगलतर्फको उपाधि प्रिन्स दाहालले हात पारेका छन । बन्जारा एग्रो बिराटनगरका खेलाडी प्रिन्सले फाईनल खेलमा त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जनलाई २१–१०, १८–२१, २१–१२ को सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन । खेलमा एपीएफका दिपेश धामी र नेपाल पुलिसका विष्णु कटुवाल तेस्रो स्थान हासिल गरे ।…