२० मंसिर २०८२, शनिबार | December 6, 2025

आईपीएल : कोलकाता माथि हैदरावादको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादले कोलकाता नाइट राइडर्सलाई ११० रनको फराकिलो अन्तरले हराएको छ । सनराइजर्सले दिएको २७९ रनको विशाल लक्ष्य पछ्याएको कोलकाता ८ बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै १६८ रनमा सीमित भएको हो । हैदरावादलाई शानदार जित दिलाउने क्रममा हेनरिक क्लासेनले अविजित रहँदै ३९ बलमा १०५ रनको विस्फोटक शतकीय पारी…