२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

सूर्य नेपाल काठमाडौं ओपन गल्फको उपाधी जयरामलाई

काठमाडौं । सुर्य नेपाल काठमाडौं ओपन गल्फको उपाधि जयराम श्रेष्ठले जितेका छन् । रोयल नेपाल गल्फ क्लबमा बिहीबार भएको खेलमा नेपालका नम्बर एक भुवन नगरकोटीलाई दुई स्ट्रोकले पछि पार्दै जयरामले उपाधि जितेका हुन् । अन्तिम दिन ४ अन्डर ६४ अंक जोडेका जयरामले कुल ९ अन्डर २ सय ६३ अंक जोड्न सके। आफ्नो करियरमै पहिलो उपाधिसँगै जयरामले…