७ बैशाख २०८३, सोमबार | April 21, 2026

‘कालिका रनिङ शिल्ड’ प्रतियोगिता सुरु, प्रतियोगिता ७ दिन चल्ने

बुटवल । कालिका मानवज्ञान माध्यमिक विद्यालयले प्रथम जिल्ला स्तरीय ‘कालिका रनिङ शिल्ड’ प्रतियोगिता सुरु गरेको छ । विद्यालयको प्राङ्नमा आजबाट सुरु भएको प्रतियोगिताको लुम्बिनी प्रदेश शिक्षा, विज्ञान,युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खानले उदघाटन गरे । उदघाटन समारोहमा बोल्दै मन्त्री खानले कालिका मानवज्ञान माध्यमिक विद्यालयलाई भौतिक पुर्वाधारमा आबश्यक बजेट उपलब्ध गराउने आश्वासन दिए । शिक्षामात्र होईन…