२० जेष्ठ २०८३, बुधबार | June 4, 2026

मलेसियाले नेपाललाई दियो १०४ रनको लक्ष्य

काठमाडौं । टी-२० महिला क्रिकेट सिरिजको फाइनल खेलमा मलेसियाले नेपाललाई १०४ रनको लक्ष्य प्रस्तुत गरेको छ । बुधबार बिहान मलेसियाको घरेलु मैदान वायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १०३ रनको योगफल तयार गर्‍यो । मलेसियाका लागि विन्डर डानिया टोलीका शीर्ष स्कोरर बनिन् । उनले ४० रनको योगदान…