२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

रुपन्देहीका लन टेनिस खेलाडीलाई बिदाई

बुटवल । गणेशमान सिंह फाउण्डेसन अन्तर्गतको वीर गणेशमान सिंह स्पोर्टस कमिटिको आयोजनामा काठमाडौंमा हुने वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा रुपन्देहीबाट सहभागी खेलाडीहरुलाई बिदाई गरिएको छ । कात्तिक ९ देखि १६ गतेसम्म हुने प्रतियोगितामा भागलिने जुनियर तथा सिनियर खेलाडीहरुलाई रुपन्देही लन टेनिस संघका पदाधिकारीहरुले एक समारोहका बिच आईतबार देविनगर लन टेनिस कम्प्लेक्समा सफलताको शुभकामना दिदै…