१३ असार २०८३, शनिबार | June 27, 2026

युवालाई स्वदेशमै केही गर्ने सपना देखाउनुहोस् : युवा तथा खेलकुद मन्त्री गहतराज

काठमाडौं । संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले युवाहरुलाई स्वदेशमै बस्ने बातावरण निर्माण गर्न नयाँ ढंगले सोँच्न आवश्यक रहेको बताएका छन् । राष्ट्रिय युवा परिषद कार्यालयको शुक्रबार अनुगमनका क्रममा बोल्दै मन्त्री गहतराजले अहिलेकै अवस्थामा युवाहरु बिदेशिने हो भने आगामी ३० वर्षमा नेपालमा युवाहरुको खडेरी पर्ने अवस्था आउने खतरा रहेको बताएका हुन् ।…